नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै

२०८२ पुष १२, शनिबार

काठमाडौँ : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ११औँ महाधिवेशनपछि आइतबार बिहान ११ बजे पहिलो सचिवालय बैठक बस्ने तय भएको हो।

पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको भए पनि एजेन्डाबारे जानकारी आएको छैन, अधिकारीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार