पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

२०८२ पुष १५, मंगलवार

काठमाडौँ : पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो ।

उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार