कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।

मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेका लागि सरेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्।

 

615347310_871802699143811_1598062600949342595_n-(1)-1768276050.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार