नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको पार्टी संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

आज शपथ लिन लागेका केन्द्रीय सदस्यहरू एकतामा जोडिएपछि थपिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार