नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

सहमतिको प्रयास स्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार