देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै

२०८२ माघ २, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे ।

देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् ।

यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ ।

गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि आधिकारिकताको लडाइँ निर्वाचन आयोगसम्म पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार