रवीन्द्र मिश्र काठमाडौँ–१ बाट उम्मेदवार बन्ने

२०८२ माघ ३, शनिबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ ।

उनलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रारम्भिक निर्णय गरिएको राप्रपा नेता रञ्जन कार्कीले बताए ।

उनका अनुसार शुक्रबार बसेको राप्रपाको संसदीय समिति बैठकले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार