राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा

२०८२ माघ ४, आईतवार

काठमाडौँ : राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।

श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार