केपी खनालले पाए रास्वपाबाट कैलाली-२ को टिकट

२०८२ माघ ५, सोमबार

काठमाडौँ : कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खनालले टिकट पाएका हुन्। उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए।वरिष्ठ नेता बालेन शाह निकट उनी रास्वपासँग बृहत एकता भएपछि केन्द्रीय सदस्य भएका थिए। उनी सरसफाइ अभियानी समेत हुन्। त्यस्तै उनी काठमाडौंमा रहेको चियादानीका सञ्चालक समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार