घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ ८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ९ सय २० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर ५ हजार ८ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार