सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३ लाख नाघ्यो

२०८२ माघ ९, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९ हजार २ सय रुपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय ७० रूपैयाँ कायम भएकोमा आज ३ सय २० रूपैयाँले बढेर ६ हजार १ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार