कालिकोटमा नेकपाका उम्मेदवार बुढाले फिर्ता लिए उम्मेदवारी

२०८२ माघ ९, शुक्रबार

सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज भर्चुअल माध्यमबाट भएको बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसअघि मनोनयन दर्ता गर्ने दिनमा उनले पार्टीका आधिकारीक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार