सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ ११, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ६ हजार १ सय ९० रूपैयाँ कायम भएकोमा आज २ सय ९० रूपैयाँले बढेर ६ हजार ४ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार