प्रचण्डले बोलाए निर्वाचन परिचालन समितिको बैठक

२०८२ फाल्गुन १३, बुधबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बोलाएका छन् ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारी र समिक्षा गर्न नेकपाले बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो २ बजे पेरिसडाँडामा बस्नेछ । योबीचमा दाहालले पार्टीको तल्लो कमिटीबाट प्राप्त रिपोर्टको समिक्षा गरिसकेका छन् ।

नेकपाले बिहीबारनै पार्टीको अपिल पनि जारी गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार