काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा