चितवन–२ मा रवि लामिछानेले बढाए अग्रता

२०८२ फाल्गुन २२, शुक्रबार

चितवन : प्रतिनिधिसभा अन्तर्गत चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।

उनले हालसम्मको मतगणनामा २ हजार २५ मत सहित अग्रता बनाएका छन् भने उनलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् । घिमिरेले १ हजार ६९ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार