ललितपुर–१ मा कांग्रेसका राणाको अग्रता कायमै

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन्।

कांग्रेसका राणाले ५ हजार ४ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेलले २ हजार ९२२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले ५०१ मत प्राप्त गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार