महावीर पुन ३ हजार भन्दा बढी मतले अगाडि

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन्।

पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत ल्याएका छन्।

पुन ३ हजार ४३७ मतले अगाडि छन्।

नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले १६५६ र नेपाली कांग्रेसका १४९७ मत प्राप्त गरेका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार