बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर ३ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रूपैयाँ कायम भएकोमा आज चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार