ओली भेट्न गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

२०८२ चैत्र १, आईतवार

काठमाडौँ : पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् ।

केही बेरअघि पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् । पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार