प्रदेशभरिमै सबैभन्दा धेरै वर्षा काठमाडौँमा

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ :अहिले (शुक्रबार बेलुका) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यतिबेला काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित पानी परिरहेको छ।

यसैबिच पछिल्लो एक घण्टामा बागमती प्रदेशभरिमै सबैभन्दा बढी वर्षा काठमाडौँमा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार