यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर ४ हजार ८ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार