डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गरे

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनाेनयन दर्ता गराएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार