कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन हुने

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो ।

बै७कले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार