कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

२०८२ चैत्र २६, बिहीबार

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ ।

मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको उनका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । एक महिनाअगाडि उनको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो ।

स्व कार्कीका दुई छोरा र पाँच छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार