उपसभामुखको निर्वाचन चैत २७ गते हुने

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ ।

बुधबार बसेको संसद बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन चैत २७ गते हुने जानकारी गराएका हुन् ।

उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार