उपसभामुखको निर्वाचनमा एमाले तटस्थ

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए।

प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार