चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

२०८२ चैत्र २९, आईतवार

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासँग भेट गरेका छन् ।

शनिबार मध्यरातमा चितवन पुगेका गुरुङले रास्वपा चितवन सभापति कृष्ण भुसाल र भरतपुर नगर सभापति सीता ज्ञावालीसँग भेट गरेका हुन् ।

यसअघि उनले गएराति भरतपुगमा रहेको प्रहरीको शिक्षालयमा पुगेर निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार