सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य २ हजार ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रूपैयाँले बढेर ३ लाख २ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६५ रूपैयाँ कायम भएकोमा आज १ सय ५५ रूपैयाँले बढेर ५ हजार २ सय २० रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार