सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध

२०८३ बैशाख ४, शुक्रबार

काठमाडौँ : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन्।

खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए। बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार