कैलालीमा ७० वर्षीय पुरुष मृत फेला

२०८३ बैशाख ९, बुधबार

काठमाडौँ : कैलालीमा ७० वर्षका एक पुरुषको शव फेला परेको छ।

राजापुर नगरपालिका-६ जमुना भुजी बस्ने ७० वर्षीय गोपाल थारू मृत भेटिएका हुन्।

घर नजिकै नालामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको मृत्युको कारण नखुलेको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार