गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले नै सम्हाल्ने

२०८३ बैशाख ९, बुधबार

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार