युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायणकुमार भट्टराई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको चैत १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो। उनी साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार