बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख १४, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले  बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रूपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार