मन्त्रिपरिषद्को बैठक आज बस्दै

२०८३ बैशाख १४, सोमबार

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारस्थितमा बस्ने गरी बैठक डाकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ । बैठकले केही अध्यादेश ल्याउनसक्ने सम्भावना पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार