सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : सरकारले काठमाडौँको थापाथलीमा सुकुम्बासी बस्ती हटाउँदा एक महिला बेहोस भएकी छन्।

सरकारले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको थियो। डोजरले भत्काउँदा स्थानीय रेखा कुँवर बेहोस भएकी हुन्।

उनलाई प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ। उनलाई वीर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार