कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने

२०८३ बैशाख २२, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकोलगायत विषयमा छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार