एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

२०८३ बैशाख २३, बुधबार

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सजल खड्का नियुक्त भएका छन् ।

वैशाख २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई वैशाख २२ गतेदेखि नै लागू हुनेगरी उक्त जिम्मेवारी दिइएको हो ।

उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार