घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रूपैयाँ कायम भएकोमा आज २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार