अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

२०८३ जेष्ठ १३, बुधबार

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार