काँग्रेस संसदीय दलको बैठक बस्दै

२०८३ जेष्ठ १४, बिहीबार

काठमाडौँ : नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार