छैटौंपटक विश्वकप खेल्दै लियोनल मेस्सी

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं : लियोनल मेस्सीको कप्तानीमा सन् २०२६ को विश्वकप खेल्ने अर्जेन्टाइन टोली घोषणा भएको छ ।

प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार २३ सदस्यीय खेलाडी सार्वजनिक गरेका हुन् । अर्जेन्टिना उपाधि रक्षाको लक्ष्यमा छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो । यससँगै मेस्सीले लगातार ६ विश्वकप खेल्ने पक्का भएको छ । मेस्सीले सन् २००६ यताका विश्वकपमा सहभागिता जनाएका छन् ।

अर्जेन्टाइन टोली   

गोलकिपर : इमिलियानो मार्टिनेज, जेरोनिमो रुली, जुवान मुसो

डिफेन्डर : निकोलस ओटामेन्डी, गोन्जालो मान्टिएल, क्रिस्टियन रोमेरो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, लियान्द्रो बालेर्डी,  फकुन्डो मेडिना, निकोलस टागलिफिको

मिडफिल्डर : रोड्रिगो डी पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एक्सक्वेल पालासिओ, एलेक्स म्याक एलिस्टर, जियोभानी लो सेल्सो, भ्यालेन्टिन बार्को

फरवार्ड : लियोनल मेस्सी, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, निकोलस पाज, थियगो आल्मान्डा, निकोलस गोन्जालेज, जिउलियानो सिमियोन, जोसे म्यानुएल लोपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार