राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौँ : सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि (मंगलबार) बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार