नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले  बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार