बीपी राजमार्गमा गुड्न थाल्यो गाडी

२०८३ जेष्ठ २६, मंगलवार

काभ्रेपलाञ्चोक : रोशी खोलामा नदीको बहाव बढेपछि अवरुद्ध भएको बीपी राजमार्गमा सवारी आवागमन खुलेको छ । रोशीको चारसय बेशी नजिक पहिरो गएको र वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बन्द गरिएको सवारी आवागमन खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार