सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

२०८३ असार २, मंगलवार

काठमाडौं : सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्। साहलाई सोमबार हाजिरी जमानीमा छाडिएको काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार