नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु

२०८३ असार २, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामु मनोनीत भएका छन् ।

कांग्रेस सभापति गगन थापाले यसअघसको समिति स्वत: विघटन भएको उल्लेख गर्दै रामुदामुलाई नियुक्त गरिएको बताएका छन् ।

उनलाई निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार