काठमाडौँ : रास्वपाको महाधिवेशन स्थलमा सहभागी पाहुनाहरूलाई मोही वितरण गरेर मोहीको प्रवर्द्धन गरिएको छ ।
स्थानीय गंगा सहकारीलगायतबाट उत्पादित मोही वितरण गरेर प्रवर्द्धन गरिएको हो । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा