काठमाडौं : रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।
रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ ।
विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो ।












