घट्यो पेट्रोल र डिजेलको मूल्य

२०८३ असार १७, बुधबार

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल २० डिजेल तथा मट्टीतेल ३० र हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ।

खाना पकाउने एलपी ग्यास १ सय रुपैयाँ प्रतिसिलिन्डर घटेको छ। मूल्य घटेपछि पेट्रोल १ सय ९७, डिजेल तथा मट्टीतेल १ सय ९५ र आन्तरिक हवाई इन्धन २ सय २९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार